चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक....(भिडियो सहित )

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने यस गीत को भिडियोमा नायक  गौरव पहारी, दयाहाङ राई, मेनुका प्रधान र केनिपा सिंह फिचर्ड छन् ।  

 

नायक गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायत कलाकारहरुको अभिनय रहेको यस चलचित्रमा रामबाबु गुरुङको लेखन र निर्देशन रहेको छ भने चलचित्र यही आउदो चैत्र १५ गतेदेखी प्रदर्शनमा आउने भएको छ । शैलेन्द्र डि कार्कीले छायांकन, निमेश श्रेष्ठले सम्पादन रहेको यस चलचित्रम  संगीत काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ ।  

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘न यता न उता’को शिर्ष गीत रिलिज... ( भिडियो सहित )

  • १० जेठ, २०७६

चलचित्र  ‘न यता न उता’को शिर्ष गीत रिलिज भएको छ । आउदो श्रावण १७  गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको निर्माण टिमले  गीत् रिलिज गरेको छ भने

भद्रगोलका बले र कक्रोज अभिनित ‘क्यालकुलेटर’ सार्वजनिक... (भिडियो सहित )

  • १० जेठ, २०७६

चर्चित टेलिसिरियल भद्रगोल टिमका मुख्य पात्र सागर लम्साल बले, हरिश निरौला कक्रोजले खेलेको ‘क्यालकुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

प्रतिक्षारत पुष्प र शिल्पा अभिनित 'लोभी आखा ' सार्वजनिक...(भिडियो सहित )

  • ९ जेठ, २०७६

म्युजिक भिडियो छायांकन सम्पन्न लगतै टिमले सार्वजनिक गरेको केहि गीतको म्युजिक भिडियो छायांकनको फोटोहरुले निकै चर्चा अनि प्रतिक्षामा रहेको बिल्कुलै