कतारमा ‘प्रेमलीला’....

चलचित्र‘प्रेमलीला’ को नेपाल प्रदर्शन मिति पुन सरेको छ । फाल्गुन १० गतेलाई प्रदर्शन मिती तय गरिएको यस चलचित्र अब औदो  चैत ८ गतेबाट प्रदर्शनमा आउने भएको छ भने चलचित्र प्रेम्लीलाअ कतार्मा भने यही फाल्गुन १० गते प्रदर्शन हुने जन्करी चलचित्रकी  नायिका दिपशिखा खड्काले दिएकीए छिन् ।

 

अन्तर्देशीय प्रेमकथा बनेको यस चलचित्रको फर्स्ट लुक, दुई गीत र ट्रेलर निर्माण टिमले सार्वजनिक गरिसकेका  छ । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

 

 

नयिका दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाली केटासंग बिबाह गर्दै श्रद्धा कपुर

  • १० चैत, २०७५

बलिउड चर्चित नायिका श्रद्धा कपुर नेपालकी बुहारी बन्ने भएकी छिन् ।  बलिउड सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठसंग उनको बिबाह हुने भएको छ । भारतीय

झुटो समाचार लेखेकाले एकजना पत्रकार पक्राउ

  • ९ चैत, २०७५

महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाउने एकजना पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा

युट्य़ुबको ट्रेण्डिङ्गमा चलचित्र ‘यात्रा’ को गीत " चट्ट रुमाल " ..(भिडियो सहित )

  • २२ फाल्गुण, २०७५

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहको अभिनय रहेको  सुपरहिट चलचित्र  ‘आफ्नो मान्छे’ मा समावेश हिट गीत ‘चट्ट रुमाल’ लाई

ad