गायक कृशल कंडेलको गीत " ओडेर घुन्घट " युट्युबको ट्रेण्डिङ्गमा ..... (भिडियो सहित )

“नेपाल आइडल सिजन २” बाट टप ८ सम्म पुग्न सफल ,आईडल भित्रकै कान्छो अनि सानो गायक कृशल कंडेलको एकल गायनमा रहेको पहिलो गीत  " ओडेर घुन्घट " को म्युजिक भिडियो रिलिज भएको केहि दिन मै युट्युबको ट्रेण्डिङ्गमा बस्न सफल भएको  छ ।  संगीत प्रेमी हरुको रुचाइमा अझ अब्बल हुदै आईरहेको यस गीतले ट्रेण्डिङ्गको स्थानमा सफलता हासिल गर्दै बिस्तारै उच्च स्थान तिर सर्दै आइरहेको छ  ।  गत   बिहिबार राजधानिमा एक कार्यक्र्मको आयोजना गरी सार्वजनिक गरेको यस गीतको म्युजिकमा गीतका गायक क्रिशल नै फिचरमा देखिएका छन  । 

 

                                               

सार्वजनिक यस  गीतमा क्रिशल कँडेलको स्वर , अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेती शब्द रचना  रहेको छ भने यस गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन भने दीपक आचार्यको आकर्शण निर्देशनमा यस गीतको म्युजिक भिडियो तयार भएको छ  । गीतको म्युजिक भिडियोमा  गायक  क्रिशलको साथमा  अहिले चर्चित बाल नायिका सेड्रीना शर्माको उत्कृस्त अभिनय रहेको छ भने यस गीत र भिडियोले गरीब र मध्यम अनि घर बार बिहिनको उच्च परिवारको जस्तो खुशी हुने र बाच्ने रहर हुन्छ भन्ने प्रस्तुत गरिएको छ र गीत निकै मायलु र प्रेम भाव रहेको छ । यस म्युजिक भिडियोमा कोरियोग्राफी र ड्रेस डिजाइन भने तेञ्जु योञ्जनले गरेकी हुन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा दिलिप र कविता नेपालीको “साइँलो” .. (भिडियो सहित )

  • २२ बैशाख, २०७६

बिष्णु माझी र बिक्रम रानाको स्वरमा रहेको गीत  “साइँलो” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीत दर्शक श्रोताहरुको माया बटुल्दै

तेजश रेग्मी र विष्णु माझीको "पिँडालु" दुई हप्तामै दुई मिलियन प्लस भ्युज र अझै ट्रेण्डिङ्गमा .. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत" पिँडालु" सार्वजनिक भएसंगै  निकै चर्चामा रहेको  छ र अहिले यस गीतले