आचल र आकाशको चलचित्र " ब्ल्याक " युट्युबमा रिलिज..( पुरा चलचित्र सहित )

यसै बर्षको गत भदौ महिनाको १ गते प्रदर्शनमा आएको चलचित्र " ब्ल्याक " युट्युबमा रिलिज भएको छ । प्रेम कथामा तयार चलचित्रमा मौनता श्रेष्ठको लेखन,प्रदिप श्रेष्ठको निर्देशन ,अनि आस्मा पाण्डेको निर्माण रहेको छ । चलचित्रमा आँचल शर्मा, आकाश श्रेष्ठ, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजालको अभिनय रहेको छ भने  चलचित्रमा  रामशरण उप्रेतीको छायांकन, अर्जुन जिसीको सम्पादन , महेश खड्का र प्रतिक पौडेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी  रहेको  छ । यस चलचित्रमा चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेका छन भने द्वन्द्व निर्देशन कामचन्द्र पन्तको रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्य़ूबमा रिलिज `पण्डित बाजेको लौरी´

  • ५ कार्तिक, २०७६

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ` पण्डित बाजेको लौरी ´ युट्युबमा रिलिज

चलचित्र ' ऐश्वर्य' युट्युबमा रिलिज.. (पुरा चलचित्र सहित )

  • २५ भदौ, २०७६

दिपिका प्रसाई,प्रशान्त ताम्राकार र रमेश उप्रेती अभिनित चलचित्र ' ऐश्वर्य' युट्युबमा