आँप जोडीको रोमान्टिक भिडियो सार्वजनिक... ( भिडियो )


देशको आधा जनसंख्या बिदेशमा छ । रहर र बाध्यताले बिदेशिएका कैयौ हाम्रा प्रतिभाहरुको सपनाहरु बिदेशको माटोमा नै पुरिएको छ। तर  अझै पनि कति छन जो उठेर हिडन खोज्दै छन अनि आफ्नो सपनाको बाटो पछ्याउँदै अघि बढदै छन। सबैको सपनाको देश अमेरिका यहि सपनाको बसोबास गर्दै आएका बिकु क्षेत्रीलाई सानै देखि गीत संगीतका माध्यम बाट नाम , सम्मान कमाउने सपना थियो। कोइली म्युजिक कम्पनी द्वारा प्रकाशित "छुट्टीएर " एल्बममा समाबेश "जाऊँ हिँड " बोलको गीतमा आफ्नो स्वर दिएर उनको त्यो सपना पूरा भएको छ। 

 

केही दिन अघि यही गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। जसमा स्वर बिकु क्षेत्रीको रहेको छ भने शब्द रविन बिस्टको रहेको छ ।   डम्बर खापुङले संगीत गरेको यस गीतमा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ।  विभिन्न रमणीय ठाउँमा  शुट गरिएको यस गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन।  सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा  पल शाह र आँचल शर्माको अभिनय रहेको छ। नविन निरौलाले भिडियोलाई सम्पादन गरेका हुन। पदन चुवानको निर्माणमा बनेको भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad