निरज सिलवालको ‘सानु माया’ सार्वजनिक ..( भिडियो सहित )


गायक तथा संगीतकार निरज सिलवालले आफ्नो स्वरमा रहेको नयाँ गीत बजारमा ल्याएका छन् । दशरथ थापाको शब्द सृजना रहेको सो गीतको म्युजिक भिडियोसहित गायक सिलवालले आफ्नो सांगीतिक कोशेली आफ्ना दर्शक र स्रोतामाझ ल्याएका हुन् । ‘सानु माया’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका रंजित पौडेलले अभिनय गरेका छन् ।

 

                     
उनीसँगै म्यूजिक भिडियोमा ‘बुगिवुगी’ पहिलो सिजनकी विजेता कविता नेपालीलाई पनि देख्न सकिन्छ ।रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘न यता न उता’को शिर्ष गीत रिलिज... ( भिडियो सहित )

  • १० जेठ, २०७६

चलचित्र  ‘न यता न उता’को शिर्ष गीत रिलिज भएको छ । आउदो श्रावण १७  गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको निर्माण टिमले  गीत् रिलिज गरेको छ भने

भद्रगोलका बले र कक्रोज अभिनित ‘क्यालकुलेटर’ सार्वजनिक... (भिडियो सहित )

  • १० जेठ, २०७६

चर्चित टेलिसिरियल भद्रगोल टिमका मुख्य पात्र सागर लम्साल बले, हरिश निरौला कक्रोजले खेलेको ‘क्यालकुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

प्रतिक्षारत पुष्प र शिल्पा अभिनित 'लोभी आखा ' सार्वजनिक...(भिडियो सहित )

  • ९ जेठ, २०७६

म्युजिक भिडियो छायांकन सम्पन्न लगतै टिमले सार्वजनिक गरेको केहि गीतको म्युजिक भिडियो छायांकनको फोटोहरुले निकै चर्चा अनि प्रतिक्षामा रहेको बिल्कुलै