दर्शकलाइ चलचित्र " द ब्रेकअप " हेर्न चलचित्र टिमको आग्रह.. ..( भिडियो सहित )


युवापुस्ताहरुलाइ लक्षित गरि बनाईएको चलचित्र " द ब्रेकअप " का टिमले चलचित्र ओपनिङ्ग राम्रो नरहेको खुलाउदै देखेसो ब्यक्त गरेका छन  । हेमराज बिसिको निर्देशनमा तयार यस चलचित्रको पहिलो स्पेसियल शोको दिन पनि कलाकर तथा दर्शक निकै कम रहेको र चलचित्रमा लिड रोलमै रहेको कलाकार आशिरमान र शिल्पा पनि उपस्थित नरहेको कारण चलचित्र हाल अजह उदास जनक देखिएको थियो  ।

 

प्रेम कथामा आधारित यस चलचित्रमा आशिरमान देश राज जोशी र शिल्पा मास्के मुख्य अभिनय मा रहेको छ भने इच्छा कार्की र रेमनदासको पनि उत्तिकै अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन ,सुरेन्द्र पौडेलको सम्पादन रहेको यस चलचित्र गत १७ गतेदेखि प्रदर्शनमा आएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हलहलमा प्रेमलिला ,नायिका भन्छिन "मलाई रोएर फिल्म चलाउनु छैन "..(भिडियो सहित )

  • ११ चैत, २०७५

यतिबेला नायिका दीपशिखा खड्काद्वारा निर्मित अनि अभिनित चलचित्र " प्रेमलिला " देशभरको सिनेमा घरमा प्रदर्शन भैरहेको छ । दुइ अन्तर जातीय तथा अन्तर

करेन्ट लागेर दुबै खुट्टा गुमाएका चितवनका किसन परीयारले गरे सहयोगको याचना..(भिडियो सहित)

  • २३ फाल्गुण, २०७५

करेन्ट लागेर दुबै खुट्टा गुमाएका चितवन माढी निवासी किसन परीयारले सहयोगको याचना गरेका छन । २०७१ सालमा काठमाण्डौको सितापाइलामा घरमा रङ लगाउने क्रममा

स्वरमा मुना मगरलाइ टक्कर दिने १६ बर्षीय होची बालिकाको नया गीत बजारमा ....(भिडियो सहित )

  • १९ फाल्गुण, २०७५

शारीरिक रुपमा अशक्त रहेकी झापाकि १५ बर्षिया बालिका अनुषा ओलीको स्वरमा रहेको नयाँ गीत "  ‘हुनेलाइ सबको माया’ " युत्युबमा  सार्बजनिक भएको छ ।

ad