स्वरमा मुना मगरलाइ टक्कर दिने १६ बर्षीय होची बालिकाको नया गीत बजारमा ....(भिडियो सहित )

शारीरिक रुपमा अशक्त रहेकी झापाकि १५ बर्षिया बालिका अनुषा ओलीको स्वरमा रहेको नयाँ गीत "  ‘हुनेलाइ सबको माया’ " युत्युबमा  सार्बजनिक भएको छ । हरि लम्सालको संगीत र किरण के. उप्रेतीको शब्द रचना रहेको गीत निकै  मार्मिक रहेको छ  । उनि पनि मुना मगर जहि सानी अनि असक्त रहेकी छिन भने यी नानीको आवाज पनि निकै सुमधुर रहेको छ । घरको एक्लो छोरीको रुपमा जन्म लिएकी यी नानी मात्र त्यस घरमा शारीरिक बनावटले यस्तो रहेको उनको आमाको भनाइ रहेको छ । पढाई अनि हरेक काममा निकै चनाखो र उत्कृस्ट रहने यी नानी गायन संगै नृत्यमा पनि उतिकै रुचि राख्दछीन । 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

षडयन्त्र गरि बदनाम गर्न खोजिएको भन्दै नायिका पुजना प्रधान मिडियामा... (भिडियो सहित)

  • ६ जेठ, २०७६

गत बैशाख २९ गते राजधानीको कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको

जताततै हाउसफुल चलचित्र " बिरबिक्रम २ " (भिडियो सहित )

  • ४ जेठ, २०७६

हिजो शुक्रबार जेस्ठ ३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र " बिर बिक्रम २ " यतिबेला भब्यताकासाथ प्रदर्शन भैरहेको छ । दर्शक श्रोताहरुको मन जित्दै

हत्या भएको अञ्जनाको श्रीमान प्रज्ज्वल महत बोले हत्याबारे... (भिडियो सहित )

  • २ जेठ, २०७६

अहिले ललितपुर महानगरपालिकाको ढोलाहिटीमा भएको जेठाजुद्वारा बुहारीको हत्या प्रकरण निकै चर्चामा रहेको छ। यो प्रकरण मिडिया देखि सामाजिक संजाल सम्म