चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

गौरव पहरी ,दयाहाङ्ग राइ र मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ । आउदो चैत्र १५ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रको ट्रेलरमा पारिवारिक समस्या,प्रेम र कमेडीलाइ प्रस्तुत गरिएको छ भने मेनुका प्रधान हिट गीत " सुन साईली " मा झैँ यस चलचित्रमा पनि साईली कै भूमिकामा देखाईएको छ । 


रामबाबु गुरुङको  लेखन तथा  निर्देशन रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको छ भने चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।   शैलेन्द्र डि कार्कीले खिचेको यस चलचित्रमा सम्पादन  भने निमेश श्रेष्ठको रहेको छ । चलचित्रमा काली प्रसाद बास्कोटा र  सुशान्त गौतमको संगीत रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad