नायिका निरुता सिंहलाई डेंगु रोग ,भारतमा उपचार हुदै

चर्चित नायिका निरुता सिंहलाई डेंगु रोग लागेको जानकारी प्राप्त भएको छ  । उनि बिरामी परेको खबर चलचित्र "यात्रा " को गीत रिलिज कार्यक्रममा चलचित्रको टिमले दिएका छन  । चलचित्रको गीत " चट्ट रुमाल " स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका अभिनित हिट चलचित्र " आफ्नोमान्छे " को हिट गीत रहेको छ भने यसै शिलशिलामा गीतका वास्तविक पुराना सर्जकहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै गर्दै यो कुरा बाहिरिएको हो र प्राप्त जानकारी अनुसार नायिकाको यतिबेला भारतमा उपचार भैरहेको छ  । नायिका निरुताको  हाल मात्रै प्रदर्शन भैरहेको  चलचित्र क्याप्टेनको ‘कर्लि कपाल’ बोलको गीतमा अभिनय रहेको छ  । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने

  • १० जेठ, २०७६

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि निर्माण गरिएको लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने भएको छ ।  ट्रेलर

काठमाडौंको टोखामा एक पुरुषको शव फेला

  • १० जेठ, २०७६

काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो

हङकङमा चलचित्र ‘च च हुई’ को छायाँकन

  • ९ जेठ, २०७६

यतिवेला हङकङमा चलचित्र ‘च च हुई’ को छायाँकन भइरहेको छ । साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘च च हुई’को छायाँकन गत साता देखि