चलचित्र ‘पुरानो बुलेट’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक..( भिडियो सहित)

यहि आउदो चैत १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पुरानो बुलेट’ को  शिर्ष गीतको  लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक लिरिकल गीतमा स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको रहेको छ भने भिडियोमा नायक अनुपबिक्रम शाही र माला लिम्बुलाइ देखाईएको छ र  गीतले चलचित्रको शिर्षकलाई पुष्टी गर्न खोजेको छ ।

 

 

क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको  चलचित्रलाइ  भिषण राईले निर्देशन गरेको छ भने  चलचित्रमा कथा–पटकथा निर्देशक स्वयम भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् ।  चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्णभक्त महर्जन, कविता आले लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राइले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माता सन्तोष राई हुन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘न यता न उता’को शिर्ष गीत रिलिज... ( भिडियो सहित )

  • १० जेठ, २०७६

चलचित्र  ‘न यता न उता’को शिर्ष गीत रिलिज भएको छ । आउदो श्रावण १७  गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको निर्माण टिमले  गीत् रिलिज गरेको छ भने

भद्रगोलका बले र कक्रोज अभिनित ‘क्यालकुलेटर’ सार्वजनिक... (भिडियो सहित )

  • १० जेठ, २०७६

चर्चित टेलिसिरियल भद्रगोल टिमका मुख्य पात्र सागर लम्साल बले, हरिश निरौला कक्रोजले खेलेको ‘क्यालकुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

प्रतिक्षारत पुष्प र शिल्पा अभिनित 'लोभी आखा ' सार्वजनिक...(भिडियो सहित )

  • ९ जेठ, २०७६

म्युजिक भिडियो छायांकन सम्पन्न लगतै टिमले सार्वजनिक गरेको केहि गीतको म्युजिक भिडियो छायांकनको फोटोहरुले निकै चर्चा अनि प्रतिक्षामा रहेको बिल्कुलै