ज्ञानेन्द्र स्वर्णकारको ‘न भन मलाई पुर्बेली ‘ सार्वजनिक...(भिडियो सहित )

 सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै ज्ञानेन्द्र स्वर्णकारले ‘न भन मलाई पुर्बेली ,न भन मलाई पश्चिमेली ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन  । गीतमा ज्ञानेन्द्र स्वर्णकार र गायिका सुष्मा सिरपालिको गायन रहेको छ भने गीतले  वर्तमान देशमा भैरहेको जाती ,धर्म र छेत्रको भेदबाबलाइ गीत मार्फत हामी एक हौ र नेपाल लाई सस्कृतिको पहिलो देश भनेर चिनाउ भन्ने संदेश दिएका छन् । यस गीतमा के.डि शर्माको शब्द रचना रहेको छ भने गीतमा  गायक ज्ञानेन्द्रले नै  संगीत दिएका छन् ।

 

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा नेपालीको सस्कृति नेपालीको सान नेपालको पहिचान नेपाली भेषभुषामा बेदु , हिमाल , मेलिषा , के डि , सरुको अभिनय रहेको छ ।  भिडियोलाई  सुरेश पन्थीले छायांकन तथा निर्देशन गरेका हुन्  भने भिडियोलाई जगत प्रसाद खनालले सम्पादन गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad