करेन्ट लागेर दुबै खुट्टा गुमाएका चितवनका किसन परीयारले गरे सहयोगको याचना..(भिडियो सहित)


करेन्ट लागेर दुबै खुट्टा गुमाएका चितवन माढी निवासी किसन परीयारले सहयोगको याचना गरेका छन । २०७१ सालमा काठमाण्डौको सितापाइलामा घरमा रङ लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछी तत्काल हस्पिटल पुर्‍याएपनी उनको दुबै खुट्टा काट्नु परेको थियो । किसनका एक श्रीमती र ४ जना छोराछोरी छन । पैसाकै अभावले छोरा छोरीलाई पढाउन समेत गाह्रो भएको उनको भनाइ छ । 

आफ्नो गरी खाने जाय जेथा पनि केही नभएको र बस्ने बास पनि ससुरालिको जग्गामा सानो झुपडी भएकोले आम सहयोगि मन भएका ब्यक्तित्वहरुलाई आफुलाई सहयोग गरिदिनु हुन उनले आग्रह गरेका छन । केही दिन अगाडि फुल्चोकी मिडियाको टिमले उनलाई घरमै पुगेर ३५००० रकम सहयोग गरी काठमाण्डौमा ल्याइ उनको उपचार गराइ रहेको छ  । परीयारले बाटो र मेलाहरुमा मागेर जती आउछ त्यसैले आफुहरुको गुजारा चलाऊने गरेको बताए । आफ्नो खुट्टा काटिएपछी आफ्ना आफन्त हरुले समेत वास्ता गर्न छोडेकोले देश बिदेशमा बस्ने सम्पूर्ण महानुभाव बाट सहयोगको अपेक्षा रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हलहलमा प्रेमलिला ,नायिका भन्छिन "मलाई रोएर फिल्म चलाउनु छैन "..(भिडियो सहित )

  • ११ चैत, २०७५

यतिबेला नायिका दीपशिखा खड्काद्वारा निर्मित अनि अभिनित चलचित्र " प्रेमलिला " देशभरको सिनेमा घरमा प्रदर्शन भैरहेको छ । दुइ अन्तर जातीय तथा अन्तर

स्वरमा मुना मगरलाइ टक्कर दिने १६ बर्षीय होची बालिकाको नया गीत बजारमा ....(भिडियो सहित )

  • १९ फाल्गुण, २०७५

शारीरिक रुपमा अशक्त रहेकी झापाकि १५ बर्षिया बालिका अनुषा ओलीको स्वरमा रहेको नयाँ गीत "  ‘हुनेलाइ सबको माया’ " युत्युबमा  सार्बजनिक भएको छ ।

दर्शकलाइ चलचित्र " द ब्रेकअप " हेर्न चलचित्र टिमको आग्रह.. ..( भिडियो सहित )

  • १९ फाल्गुण, २०७५

युवापुस्ताहरुलाइ लक्षित गरि बनाईएको चलचित्र " द ब्रेकअप " का टिमले चलचित्र ओपनिङ्ग राम्रो नरहेको खुलाउदै देखेसो ब्यक्त गरेका छन  । हेमराज बिसिको

ad