अरुणा रोक्का र सानि छोरी रेनुषा मगर यस्तो हालतमा मिडियामा आए...(भिडियो सहित)

काठमाडौँ ,दाङ्ग घर भै काठमाडौँ बस्दै आएकी अरुणा रोक्का र उनको सानि छोरी रेनुषा मगर जिबनमा अनेकौ दुख पार गर्दै आइरहेकी अरुणा आफ्नो जिबनको केहि तेस्ता कुराहरु मिडियासामु खोलेकी छिन I जुन जिबनमा उनले भोगेका कुरा हरु छन जिबन जिउन उनले गरिरहेको संघर्ष र उनको श्रीमान सग छुट्नु परेको कुराहरु पनि उनले बताएको छिन I आजभोली उनि टेलिभिजन कमेडी सोमा बेस्त रहेको उनि बताउछिन इ उनको श्रीमान सग सम्बन्ध विच्छेद भएको पनि उनले बताएको छिन उनले परिवारिक कुराको पनि जानकारी गराएको छिन ,एको होरो रोटि पाक्दैन भन्ने एउटा उदाहरण पनि दिईएको छिन I

आफ्नो श्रीमान बिना पनि जिबनमा संघर्ष गरिरहेको उनि बताएको छिन यति सानो छोरीको कलाले उनलाइ परिचित गराएको उनि बताउछिन उनि एउटा एल्बम निकाल्छु भन्ने धारणाले उनि काठमाडौँ आएको उनले बताएको छिन तर सोचेजस्तो नभएको उनले बताएको छिन इ संगीत क्षेत्रमा लाग्ने उनको बच्चाकाल देखि नै सौख रहेको उनि बताउछिन अन्तमा सम्पूर्ण शुभचिन्तकलाइ उनलाइ साथ र सहयोग गर्दिनु भन्ने आसा गरेकी छिन I

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘न यता न उता’को शिर्ष गीत रिलिज... ( भिडियो सहित )

  • १० जेठ, २०७६

चलचित्र  ‘न यता न उता’को शिर्ष गीत रिलिज भएको छ । आउदो श्रावण १७  गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको निर्माण टिमले  गीत् रिलिज गरेको छ भने

भद्रगोलका बले र कक्रोज अभिनित ‘क्यालकुलेटर’ सार्वजनिक... (भिडियो सहित )

  • १० जेठ, २०७६

चर्चित टेलिसिरियल भद्रगोल टिमका मुख्य पात्र सागर लम्साल बले, हरिश निरौला कक्रोजले खेलेको ‘क्यालकुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

प्रतिक्षारत पुष्प र शिल्पा अभिनित 'लोभी आखा ' सार्वजनिक...(भिडियो सहित )

  • ९ जेठ, २०७६

म्युजिक भिडियो छायांकन सम्पन्न लगतै टिमले सार्वजनिक गरेको केहि गीतको म्युजिक भिडियो छायांकनको फोटोहरुले निकै चर्चा अनि प्रतिक्षामा रहेको बिल्कुलै