‘ मिसेस ब्यूटी क्वीन २०१९ ’ शान्ति लिम्बूलाई स्कुटी प्रदान...

 गत महिना सम्पन मिसेस ब्यूटी क्वीन २०१९को उपाधि चुमेकी शान्ति लिम्बूलाई पुरस्कारमा रहेको स्कुटी प्रदान गरिएको छ । लिम्बुले सिजन मिडियाको आयोजनामा सम्पन्न भएको ‘मिसेस ब्यूटी क्वीन २०७५’मा २२ प्रतियोगिलाई पछी पार्दै ताज पहिरिन सफल भएकी थिइन । साथमा लिम्बूले ‘पर्सनालिटी अवार्ड’समेत हात पार्न सफल भएकी थिइन । सुजुकीका वजार व्यवस्थापक नवराज कोइरालाले लिम्बुलाई ‘सुजुकी लेट्स’ स्कुटर प्रदान गरेका थिए । शान्तिले सफल वैवाहिक जीवनका लागि एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्न सफल भएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने भएको छ ।

  • ११ चैत, २०७५

न्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटेर गर्न लागिएको रियालिटी शोको

नेपाल र जापानबीच श्रम सम्झौता,नेपाली कामदार जापान जान पाउने

  • ११ चैत, २०७५

काठमाडौं। नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच  

जन्मदिनमा एलिजा गौतमले गरिन धुर्मुस सुन्तली फाउण्डेशनलाइ १ लाख सहयोग

  • ११ चैत, २०७५

  धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि नायिका एलिजा

ad