चर्चामा गायिका प्रीति आलेकोनयाँ गीत " मन परेको जुत्ता " ..(भिडियो सहित )


चर्चित लोकगायिका प्रीति आलेको स्वरमा रहेको नयाँ गीत " मन परेको जुत्ता " को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्वजनिक यस गीतको म्युजिक भिडियोलाइ  गायिका प्रीति आलेले  आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी छिन  । सार्वजनिक यस गीतमा गायक तथा संगीतकार रोशन सिंहको शब्द रचना तथा संगीत रहेको छ । माला मगरको कोरियोग्राफी, मुकेश हुमागाइ र दिपक गीरीको  छायांकनअनि  अमृत चापागाईंको  सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा सबिता आले,समिर खानको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘न यता न उता’को शिर्ष गीत रिलिज... ( भिडियो सहित )

  • १० जेठ, २०७६

चलचित्र  ‘न यता न उता’को शिर्ष गीत रिलिज भएको छ । आउदो श्रावण १७  गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको निर्माण टिमले  गीत् रिलिज गरेको छ भने

भद्रगोलका बले र कक्रोज अभिनित ‘क्यालकुलेटर’ सार्वजनिक... (भिडियो सहित )

  • १० जेठ, २०७६

चर्चित टेलिसिरियल भद्रगोल टिमका मुख्य पात्र सागर लम्साल बले, हरिश निरौला कक्रोजले खेलेको ‘क्यालकुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

प्रतिक्षारत पुष्प र शिल्पा अभिनित 'लोभी आखा ' सार्वजनिक...(भिडियो सहित )

  • ९ जेठ, २०७६

म्युजिक भिडियो छायांकन सम्पन्न लगतै टिमले सार्वजनिक गरेको केहि गीतको म्युजिक भिडियो छायांकनको फोटोहरुले निकै चर्चा अनि प्रतिक्षामा रहेको बिल्कुलै