करोड क्लबमा चलचित्र ‘दालभात तरकारी’को पहिलो सार्वजनिक गीत ‘भिजिट भिसामा’

महसंचारको प्रस्तुति रहेको चलचित्र   ‘दालभात तरकारी’को पहिलो सार्वजनिक गीत ‘भिजिट भिसामा’  गीतलाई युटुबमा एक करोड भन्दा बढिको भ्युज प्राप्त भएको छ  । आउदो नया वर्षको वैशाख १३ गतेलाइ  रिलिज तय गरिएको यस चलचित्रमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ भने गीतको भिडियोमा नायक पुष्पल खड्का, आचल शर्मा ,निरुता सिंह ,हरिबंश आचर्य र राजाराम पौडेललाइ देखाईएको छ  । संगीत समायोजन रिकेश गुरुङको रहेको भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । 

 

कमेडि जनराको कथा रहेको यस चलचित्रमा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ ।  सुदन केसीको डेब्यु निर्देशनमा तयार यस चलचित्रको  कथा लेखन हरिवंश आर्चायको रहेको छ । दिर्घ गुरुङले छायाँकन गरेको यस चलचित्रलाई मित्र डी गुरुङ सम्पादन गरेका हुन् भने रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ चलचित्रका  निर्माता हुन् । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘न यता न उता’को शिर्ष गीत रिलिज... ( भिडियो सहित )

  • १० जेठ, २०७६

चलचित्र  ‘न यता न उता’को शिर्ष गीत रिलिज भएको छ । आउदो श्रावण १७  गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको निर्माण टिमले  गीत् रिलिज गरेको छ भने

भद्रगोलका बले र कक्रोज अभिनित ‘क्यालकुलेटर’ सार्वजनिक... (भिडियो सहित )

  • १० जेठ, २०७६

चर्चित टेलिसिरियल भद्रगोल टिमका मुख्य पात्र सागर लम्साल बले, हरिश निरौला कक्रोजले खेलेको ‘क्यालकुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

प्रतिक्षारत पुष्प र शिल्पा अभिनित 'लोभी आखा ' सार्वजनिक...(भिडियो सहित )

  • ९ जेठ, २०७६

म्युजिक भिडियो छायांकन सम्पन्न लगतै टिमले सार्वजनिक गरेको केहि गीतको म्युजिक भिडियो छायांकनको फोटोहरुले निकै चर्चा अनि प्रतिक्षामा रहेको बिल्कुलै