सार्वजनिकको छोटो समय मै चर्चामा सन्जिब पराजुलीको नया गीत ‘आँखामा’...(भिडियो सहित )

 नेपाली संगीत क्षेत्रका सुगम गायकको रुपमा स्थापित हुदै आईरहेका गायक सन्जिब  पराजुलीको नया गीत  ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । बिदेशी भूमिमा बस्दै आफ्नो जीवन गुजारा गरिरहेका गायक सन्जिब पराजुलीले बेला बेलामा आफु नेपाली हुनुको उदाहरण अनि आफ्नो नेपालीपनलाइ एक गायनको मध्यमले संसारमाझ प्रस्तुत गरिरहेका हुन्छन ।  अष्ट्रेलियामा  बस्दै आएका गायक सन्जिब पराजुली निकै मिठास आवाजका धनि गायक हुन् । उनले गाएका  प्राय सम्पूर्ण गीतहरुले दर्शक श्रोताको मन जित्दै आईरहेका छन भने संगीत क्षेत्रम पनि निकै हिट हिट  हुदै आइरहेको छ । केहि समय अघि मात्र उनि र गायिका टिका प्रसाईको गायनमा रहेको गीत " कर्के नजर " ले पनि निकै माया बटुल्दै आईरहेको र सफल भएको छ भने त्यी संगै गायक पराजुलीका ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता डान्सिङ नम्बरका गीत पछि उनको ‘आँखामा’ बोलको गीत सार्वजनिक भएको हो । सन्जिबको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत पनि चलेका गीत हुन् ।

 

सार्वजनिक यस गीतमा होमनाथ न्यौपानेको शब्द रहेको छ भने गीतमा सचिन सिंहको संगीत अनि  गोपाल रसाइलीको एरेन्ज रहेको छ । भिडियोमा रेम्बो अधिकारी र माला लिम्बु फिचर्ड छन् भने यस गीतको म्युजिक  भिडियोलाइ  टेकेन्द्र शाहले  निर्देशन गरि तयार गरेका छन  ।  भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्रकै सम्पादन तथा कलर ग्रेडिङ रहेको छ र  भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘विर विक्रम २’को ट्रेलर रिलिज... (भिडियो सहित )

  • १२ बैशाख, २०७६

चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को अफिसियल ट्रेलर रिलिज भएको छ । केहि दिन अघि मात्र रोमान्टिक

मिस्टर आरजे र सृजना खत्री हाउडे मायाको " डबल माया " सार्वजनिक.. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

  पछिल्लो समयका युवापुता माझ निकै लोकप्रिय तथा चर्चित र्‍यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आरजेको धमाकेदार र्‍याप र मोडल जस्ती गायिका सृजना

चर्चामा गायक सुनिल गिरिको नया गीत "कोसेली".....(भिडियो सहित)

  • १२ बैशाख, २०७६

युवा पुस्ता माझ निकै लोकप्रिय तथा चर्चित युवा गायक सुनिल गिरिको नया गीत 'कोसेली' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक सुनिल