अमृत शाही ठकुरीको निर्देशन तथा अभिनय रहेको " नाचन नाचन " सार्वजनिक ..(भिडियो सहित )

गायक सुरज कुमारको " नाचन नाचन " बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सन्तोष बस्न्यातको प्रस्तुति तथा शब्द र संगीत रहेको छ भने गीतमा गायन तथा संगीत एरेन्ज गायक सुरज कुमार थापा कै रहेको छ ।

 

 

सार्वजनीक यस डान्स टाईपको गीतको म्युजिक भिडियो निकै उत्कृस्ट बनेको छ । या गीतको म्युजिक भिडियोलाई नायक / मोडल तथा लामो समय देखि कोरियोग्राफी तथा नृत्य प्रशिक्षकको रुपमा कम गर्दै आईरहेका अमृत शाही ठकुरीले निर्देशन गरेका छन । भिडियोमा मोडलहरु मोनिका तामाङ, सन्तोष बस्न्यात, आर्य केसी, सन्देश शर्मा र विविध ब्याण्डको  प्रस्तुत देखन सकिन्छ भने गीतको भिडियोको लिड रोलमा भिडियोका निर्देशक अमृतलाइ पनि देख्न सकिन्छ । 

ज्ञानेन्द्र शर्मा हुमाँगाईको छायाँकन, विकाश ज्ञवालीको  सम्पादनमा तयार यस गीतको म्युजिक भिडियोमा  डीएफेथ डीएम क्रियशनको नृत्य समेत देख्न सकिन्छ भने यस गीतको भिडियोमा कोरियोग्राफी चाहि  रे ज्याक खड्काको रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ