पीजी सर्टिफिकेट प्राप्त चलचित्र " प्रेमलिला " को नया गीत सार्वजनिक.. (भिडियो सहित )


यहि शुक्रबार तथा  चैत ८ गतेबाट  रिलिजको तयारीमा रहेको चलचित्र " प्रेमलिला " ले चलचित्र जाच समितबाट  पीजी सर्टिफिकेट प्राप्त गरेको छ भने सोहि दिनमै चलचित्रमा समाबेशी गीत पनि सार्वजनिक भएको छ । सार्वजनिक ‘सबको कहानी उस्तै नहुदो रहेछ ’ बोलको गीतमा नायिका तथा चलचित्रकी निर्मात्री समेत रहेकी दीपशिखा खड्का दुखि अनि उदाश देखिएकी छिन । गीतमा प्रख्यात तथा बरिस्ट गीतकार डा कृष्णहरि बरालको शब्द रचना तथा महेश खड्काको संगीत रहेको छ भने यस गीतमा आवाज भने गायिका  शोभा पाण्डेको रहेको  छ । 

 

अन्तरजातीय तथा दुइदेशिय प्रेमकथामा आधारित रहेको चलचित्रमा  पवन  गौतमको छायांकन, रेबन थापाको द्वन्द्व, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको छ भने चलचित्रमा  दीपशिखा खड्का, डेब्यु नायक मौसम खड्का र डेब्यु नायक तथा इन्डियाका मोडल अली खानको प्रमुख भूमिका रहेको छ । फैजिल फिल्मस्को व्यानरमा निर्माण भएको यस चलचित्रमा नायिका तथा निर्मात्री समेत रहेकी दीपशिखाकै कथा, पटकथा र संवाद रहेको छ । चलचित्रमा दीपशिखा खड्काको साथै नानीमाया कार्कीको समेत लगानी रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘विर विक्रम २’को ट्रेलर रिलिज... (भिडियो सहित )

  • १२ बैशाख, २०७६

चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को अफिसियल ट्रेलर रिलिज भएको छ । केहि दिन अघि मात्र रोमान्टिक

मिस्टर आरजे र सृजना खत्री हाउडे मायाको " डबल माया " सार्वजनिक.. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

  पछिल्लो समयका युवापुता माझ निकै लोकप्रिय तथा चर्चित र्‍यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आरजेको धमाकेदार र्‍याप र मोडल जस्ती गायिका सृजना

चर्चामा गायक सुनिल गिरिको नया गीत "कोसेली".....(भिडियो सहित)

  • १२ बैशाख, २०७६

युवा पुस्ता माझ निकै लोकप्रिय तथा चर्चित युवा गायक सुनिल गिरिको नया गीत 'कोसेली' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक सुनिल