राजधानीमा होलि सम्पन्न , कलाकारहरुले नेतालाइ जनावरको दर्जा दिदा यसरी रमाए जनताहरु.. (भिडियो सहित )

नेपाली मिति अनुसार २०७५ साल चैत्र ६ गते परेको नेपालीहरुको महान चाड फागु पुर्णिमा अर्थात् होलि हिजो पहाडी क्षेत्रको होलि सम्पन्न भएको छ । राजधानी लगायत पहाडी भेगमा पर्ने हरेको जसो ठाउँहरुमा विभिन्न कार्यक्रम तथा विभिन्न तरिकाले होलि मनाई सम्पन्न भएको छ । यस्तै सदाझै नेपाली चलचित्रकर्मी तथा कलाकारहरुले पनि आआफ्नो आफ्नो तरिकाले होलि मनाउदै आइरहेका थिए भने यस पटक पनि चलचित्रकर्मी तथा विभिन्न कलाकारहरुले होलि मनाएका छन ।

 

होलि मनाउने क्रममा हिजो राजधानीको मुटु अर्थात् बानेस्वरमा निकै चर्चित अनि बिसिस्त हास्यव्यंग्य कलाकारको रुपमा चिनिने सफल महजोडी अर्थात् हास्यव्यंग्य जोडी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको महासंचार नामक ब्यानरमा निर्माण भएको चलचित्र " दालभात तरकारी " को टिमले होलि मनाएका छन । कार्यक्रम चलचित्र क्षेत्रका तथा अन्य क्षेत्रका थुप्रै कलाकारहरुको उपस्तिथी रहेको थियो भने सबैले आफनै आफनै तरिकाले होलीको शुभकामान दिदै त्यहाँ उपस्तिथ शुभचिन्तक तथा दर्शकहरुलाई मनोरंजन दिई रहेका थिए । यस्तै कार्यक्रममा केहि कलाकारले मनोरन्जन दिने क्रममै नेपालको राजनीति अवस्था र यहाको नेताहरुको बारे जोड्दै केहि रमाइलो गर्ने क्रममा जनावर र जनावरको अवस्थालाइ समेत जोडेका थिए र यहि रमाइलो व्यंग्यात्मकमा सम्पूर्ण उपस्तिथ व्यक्तिहरुपनि रमाईरहेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नव ढुंगेलको निर्देशन रहेको 'मनको किताब' सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

आर्टिस्ट नेपालका सीइओ नव ढुंगेलको निर्देशनमा नयाँ म्युजिक भिडियो “मनको किताब” सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा चर्चित गायक

रविन कान्दङवाको ‘दिलहीरा’ को अनप्लग भर्सन सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ

'साइनो'को दोस्रो गीत रिलिज सहित टिकटक च्यालेन्ज... (भिडियो सहित )

  • ८ असार, २०७६

साउन २४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'साइनो' को दोश्रो गीत रिलिज भएको छ । चलचित्रको लिरिकल भिडियो गीत रिलिज भएको हो भने लिरिकलमा