नाजिरले शिल्पालाई कट्टु दिने हो भन्दा यसरी जंगीए दर्शक....(भिडियो सहित )

अस्ट्रेलिया जाने सपना अनि विभिन्न बाधा र समस्याले अबरोध आउदा अहिले बिशेष नक्कली बिबाह गरि जाने चलनलाइ बिशेष चलचित्रको कथा बनाई प्रस्तुत गर्न खोजिएको चलचित्र " कागज पत्र " यहि चैत्र ८ गते अर्थात् भोलि बाट देशभर एकैसाथ प्रदर्शनमा आउदैछ । प्रदर्शनकै तयारीमा रहेको चलचित्रले टिमसंग मिलेर हिजो होलि पनि मनाईएको छ ।  चलचित्रकै प्रसार प्रसार कै क्रममा चलचित्रको नायक नायिकाले हिजो नेपाली जनता समू खुल्ला होलि मनाएका छन ।

होलि नामौने क्रममै दर्शक शुभचिन्तक अनि पब्लिकको माघ अनुसार नजिर हुसेनले हासी मजाक गर्दै आफु अभिनित अघिल्ला चलचित्रका डाईलग अनि प्रदर्शनको तयारीमा रहेको चलचित्र " कागजपत्र"को डाईलग बोल्दै रमाइलो गरिरहेका थिए । चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जिवन भट्टराई, लक्ष्मी बर्देवा लगायल कलाकारहरुको अभिनय रहेको छ ।   अपिल बिष्टको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।  चलचित्रमा बसन्त सापकोटा, संगीत सापकोटा हर्कुलेस बस्नेतको संगीत रहेको छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संजिव पराजुलीको नया गीत "नाइँ नाइँ हुन्न हुन्न " सार्वजनिक.... (भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नया गीत तथा गायक पराजुलीको एल्बम उडान २ मा समाबेशी गीत"

सबिन लिम्बुको "बाजा बाजा बाजा"मा दीपशिखा र कृष्णराज ....(भिडियो सहित )

  • १९ मङ्सिर, २०७६

गायक सबिन लिम्बुको आवाजमा रहेको गीत "बाजा बाजा बाजा"को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतमा  राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश

बादल श्रेष्ठको "तिमि फुल हौ कि जुन" सार्बजनिक...(भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक