टिका प्रसाईको "मायाँ लुकी लुकी "लाइ यु-ट्युबमा पाँच करोड बढीको भ्युज

करिब नौ महिना अघि चर्चित गायिका टिका प्रसाईले " टिका प्रसाई " नामक आफ्नै युट्युब च्यानलबाट  सार्वजनिक गरेको गीत "माया लुकी  लुकी" ले हालसम्ममा  पाँच करोड भन्दा बढीको यु-ट्युबमा दर्शक श्रोताहरुको माया , साथ् र  भ्युज पाएको छ । यस गीतले विगत पाँच महिनादेखि नेपाली ननफिल्मी गीत संगीतको क्षेत्रमा सबैभन्दा बढी यु-ट्युब भ्युज पाउने गीत बनिरहन सफल भएको छ ।  श्रोता-दर्शकहरुको मन मुटुमा स्थान बनाउदै अहिले सम्म पनि उतिकै उत्कृस्ट अनि प्रख्यात हुन् सफल यस  यस गीतले हालसम्ममा राष्ट्रको गरिमामाया अवार्डहरु पनि पाईसकेको छ  । 

अवार्डहरु: रेडियो कान्तिपुर नेशनल अवार्ड २०७५ - सर्वोत्क्रिस्ट पप गायिका, इमेज अवार्ड २०७५ - पब्लिक च्वाइस तर्फ, कालिका एफ एम अवार्ड २०७५ - सर्वोत्क्रिस्ट पप गायिका र सर्वोत्क्रिस्ट अभिनयमा गरि दुई अवार्ड प्राप्त गरिसकेको छ । जुन गीतमा गायिका टिका प्रसाईको एकल आवाज ,आनन्द अधिकारीको शब्द रचना अनि आशिष अविरलको संगीत र एरेन्ज रहेको छ भने भिडियोमा नेपाली चर्चित अनि सफल डान्स ग्रुप  द कार्टून क्रिउको प्रस्तुति रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिष्णु माझी र तेजस रेग्मीको 'छोटो कपाल 'सार्वजनिक... (भिडियो सहित)

  • २४ मङ्सिर, २०७६

 इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत 'छोटो कपाल'को भिडियो सार्वजनिक गरिएको छ । तेजश

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक... (भिडियाे सहित)

  • २४ मङ्सिर, २०७६

चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ १७ गते रिलिज हुने चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको

कमेडी च्याम्पिएन शो कि होस्ट आफै कमेडी गर्दै.... ( भिडियो सहित )

  • २३ मङ्सिर, २०७६

गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय  गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल