संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गीतकार यादव लम्सालको शब्द रचना तथा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।
मोडल सुरेन र स्मृतीको सुहाउदो अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाइ सुमन लामाले निर्देशन गरेका छन । सुबोल थापाको कोरियोग्राफी , अजय रेग्मीको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा सम्पादन भने सुमन लामाले गरेका छन ।
इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत 'छोटो कपाल'को भिडियो सार्वजनिक गरिएको छ । तेजश
चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ १७ गते रिलिज हुने चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको
गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल
प्रतिकृया दिनुहोस