पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )


गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा गायक हिमाल सागरलाई गायिका विन्दु पौडेलले गायनमा साथ दिएकी छिन् । गीतमा दिपक शर्माको  शब्द तथा संगीत रहेको छ  । गम्भिर बिष्टको निर्देशनमा तयार भएकोयस गीतको म्युजिक  भिडियोलाइ  नवराज उप्रेतीले  छायांकन गरेका छन भने भिडियोमा  नविन निरौलाको सम्पादन र सिबोल थापाको  कोरियोग्राफी रहेको छ  ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘विर विक्रम २’को ट्रेलर रिलिज... (भिडियो सहित )

  • १२ बैशाख, २०७६

चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को अफिसियल ट्रेलर रिलिज भएको छ । केहि दिन अघि मात्र रोमान्टिक

मिस्टर आरजे र सृजना खत्री हाउडे मायाको " डबल माया " सार्वजनिक.. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

  पछिल्लो समयका युवापुता माझ निकै लोकप्रिय तथा चर्चित र्‍यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आरजेको धमाकेदार र्‍याप र मोडल जस्ती गायिका सृजना

चर्चामा गायक सुनिल गिरिको नया गीत "कोसेली".....(भिडियो सहित)

  • १२ बैशाख, २०७६

युवा पुस्ता माझ निकै लोकप्रिय तथा चर्चित युवा गायक सुनिल गिरिको नया गीत 'कोसेली' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक सुनिल