हलहलमा प्रेमलिला ,नायिका भन्छिन "मलाई रोएर फिल्म चलाउनु छैन "..(भिडियो सहित )

यतिबेला नायिका दीपशिखा खड्काद्वारा निर्मित अनि अभिनित चलचित्र " प्रेमलिला " देशभरको सिनेमा घरमा प्रदर्शन भैरहेको छ । दुइ अन्तर जातीय तथा अन्तर देशीय प्रेमकथामा आधारित चलचित्रले दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाइरहेको छ । गत शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्रको टिमले हिजो आइतबर राजधानीको सुन्धारामा रहेको सिभिलमलको सिनेमा घरमा बिशेष शो गरेको थियो । बिशेष शो मा पत्रकार ,दर्शक अनि केहि कलाकार र चलचित्रको टिम समेत संगै बसेर चलचित्र हेरेको थियो । 

 

 

 

 

त्यस्तैमा केहि कलाकारहरुमा चर्चित हास्यकलाकार तथा केहि समय यता सामाजिक कार्यमा समेत अब्बल रहदै आइरहेको सबैको मनको जोडी धुर्मुस ( सिताराम कट्टेल ) र सुन्तली ( कुन्जना घिमिरे ) को पनि उपस्थिति रहेको थियो साथै जादुगर महादेव त्रिपाठीको समेत उपस्थिति रहेको थियो । यस्तैमा चलचित्र समाप्ति पछि दर्शक र कलाकारहरुको विचार बुझ्दा महादेव त्रिपाठीले चलचित्र राम्रो बनेको छ र सबै दर्शकश्रोताहरुलाई चलचित्र हेर्नको लागि आग्रह समेत गरेका थिए भने नायिका दीपशिखाले दर्शक हलमा सोचे जस्तो नहुदा पनि हेर्ने जातिले राम्रो प्रतिक्रिया दिएकोमा आफ्नो यस चलचित्र सफल भएको भन्दै मिडिया समू आफ्नो खुसि ब्यक्त गरेका छन र साथै दर्शक श्रोतको साथ भए " प्रेमलिला २ " सायद बन्ला कि भनेर समेत एकछिन रमाइलो गरे र अन्त्यमा गहिरो कुरा नायिकाले के भनिन भन्दा " म रोएर चलचित्र चलाउन चाहन्न " भनिन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिन्धुपाल्चोककि अमितालाई पर्यो यस्तो बज्रपात , रुदै सहयोग माग्दै मिडियामा ...(भिडियो सहित)

  • १२ बैशाख, २०७६

करिब ५ महिनादेखि निरन्तर उपचारमा लागिरहेकी सिन्धुपाल्चोक घर भै अहिले काठमाडौँको नारायणटार कोठा भाडामा लिएर दैनिक जीवन चलाईरहेकी २३ बर्षीय बिरामी

भाइरल ९ बर्षका बालकको यस्तो ईच्छा,ढुङ्गा बेचेकै भरमा समाजसेवी बन्ने...(भिडियो सहित )

  • ९ बैशाख, २०७६

केही दिनदेखि काठमाडौँको दरबार मार्गमा बाटोमा केहि साना देखि  ठुला ढुंगाहरुमा चित्रहरु कोरेर बेच्दै गरेका जंगस्ट्रोंग मल्ल युट्युवमा भाइरल

यिनै हुन् ८ बर्षका २४ इन्चको बालक... (भिडियो सहित )

  • २९ चैत, २०७५

एक दाम्पत्य जोडीको पहिलो चाहना भनेको सन्तान हो र त्यही सन्तान नै उनिहरुको खुसी पनि । यस्तै बाग्लुन निवाशी एक घरमा दोश्रो सन्तानको रूपमा जन्मिए मनोज