युट्युबको ट्रेण्डिङ्गमा एन्जिला र प्रतापको गीत " बस बस रे "...(भिडियो सहित )

केहि दिन अघि सार्वजनिक भएको गायिका  एन्जिला रेग्मी र प्रताप दासको स्वर रहेको  गीत  " बस बस रे " को म्युजिक भिडियोलाइ छोटो समय मै दर्शक श्रोताहरुको अपार साथ मिलेको छ  । सार्वजनीक भए संगै सबैको मन जित्दै गीत यतिबेला युट्युबको ट्रेण्डिङ्गको दोश्रो  नम्बरमा रहन सफल भएको छ  ।  ८३८ ,३८९ भ्युज प्राप्त गर्दै गीतको भिडियो यतिबेला ट्रेण्डिङ्गको दोश्रो नम्बरमा बस्न सफल भएको हो । सार्वजनिक यस गीतमा चर्चित गीतकार डिपि खनालको एकल शब्द रचना अनि भिम बिसिको संगीत रहेको छ भने यस गीतको संगीतलाई उदयराज पोडेलले एरेन्ज गरेका छन ।

 

 


यस गीतको म्युजिक भिडियोमा कार्टुन्ज क्रिउको अभिनय देख्न सकिन्छ । भिडियोमा कार्टुन्ज क्रीउ टिमकै कोरियोग्राफी रहेको छ भने यस गीतको म्युजिक भिडियोलाई  विकास ज्ञावलीले सम्पादन गरेका छन् । भिडियोलाई  ज्ञानेन्द्र शर्मा हुमागाईले  छाँयांकन गरेका  भने कार्टुन्ज क्रीउकै सदस्य सरोज अधिकारी र लाक्पा डि लामाले निर्देशन गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तेजश रेग्मी र विष्णु माझीको "पिँडालु" दुई हप्तामै दुई मिलियन प्लस भ्युज र अझै ट्रेण्डिङ्गमा .. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत" पिँडालु" सार्वजनिक भएसंगै  निकै चर्चामा रहेको  छ र अहिले यस गीतले

युट्युबमा चलचित्र "बटरफ्लाई" साथै युट्य़ूबको ट्रेण्डिङ्ग ३ मा.. (पुरा चलचित्र सहित )

  • ११ बैशाख, २०७६

नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित नेपाली चलचित्र " बटरफ्लाई " युट्युबमा रिलिज भएको छ । चलचित्र गत बर्षको पौष २८ गते नेपालमा

युट्युबको ट्रेण्डिङ्ग २ मा प्रमोद खरेलको ‘झुमा झुमा...(भिडियो सहित )

  • ८ बैशाख, २०७६

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  सार्वजनिक भए संगै चर्चाको शिखरमा यस गीतको यो समाचार तयार गर्दा