छोराको बाबु बने शाहिद कपुर...

एजेन्सी । बलिउड अभिनेता छोराको बाबु बनेका छन् । उनकी श्रीमती मिरा राजपूतले बिहीबार मुम्बैस्थित हिन्दुजा अस्पतालमा छोरालाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

मिरा सुत्केरी हुँदा उनकी आमा बेला राजपुत र सासु निलिमा आजिम पनि साथमै रहेको बताइएको छ । 

मिराले दोस्रो सन्ताका रुपमा छोरालाई जन्म दिएकी हुन् । हाल आमा छोरा अस्पतालमै रहेको बताइएको छ । शाहिद बाबु बनेको समाचार सार्वजिनक भएसँगै सामाजिक सञ्जालमा उनका छोराको नामबारे फ्यानहरुले विभिन्न सुझाव दिएका छन् । कसैले छोराको नाम शमी कपुर राख्न सुझाव दिएका छन् भने कसैले राहिद कपुर नाम राख्न सुझाव दिएका छन् । 

शाहिद मिराको पहिलो सन्ता छोरी मिशा हुन् । आमाको मि र बाबुको शाबाट छोरीको नाम राखिएको हो । अब छोराको नाम के हुन्छ त्यो भने हेर्न बाँकी नै छ । 

  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफ्नो बक्षस्थल दान गर्ने कुराले चर्चामा हट मोडल राखी सावन्त

  • ८ असोज, २०७५

प्राय आफ्नै बयानका कारण सधै नै विवादमाबलिउडकी चर्चित अनि हट मोडल राखी सावन्त यतिबेला एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् र उक्त भिडियोमा

पोस्टरमा खुले प्रियंकाको सुन्दरता...( फोटो सहित )

  • ३ असोज, २०७५

कहिले प्रेमका कुरा त् कहिले चलचित्र भित्रको सिनको कुरा । प्राय केहि न केहि कुराले सर्वाधिक चर्चामा रहेअने नायिका हुन् प्रियंका कार्की ।  यस्तै

चर्चाको शिखरमा गायक नारायण धितालको गजल ‘ तिम्रो महल ’ ...( भिडियो सहित )

  • ३० भदौ, २०७५

निकै मेहनतिला अनि आफ्नो कार्य प्रति निकै गम्भीर , मिठास अनि सुमधुर स्वरका धनि गायक नारायण धितालको गत साउन २१ गते रिलिजमा आएको गजल ‘ तिम्रो महल  ’