रेखा थापाको " पलास " युट्युबमा रिलिज..(पुरा चलचित्र सहित )


नायिका रेखा थापा र आयुब केसीको मुख्य अभिनय रहेको चलचित्र " पलास " युट्युबमा रिलिज भएको छ । चलचित्रमा सुबाश कोइरालाको निर्देशन,उज्ज्वल ढकालको सम्पादन,किशन चौलागाईको निर्माण रहेको छ भने चलचित्रमा अर्जुन पोखरले र प्रदीप बास्तोलाको संगीत रहेको छ । चलचित्रमा नायक आयुब केसी कै कथा रहेको छ ।चलचित्रलाई सुसन प्रजापतिले खिचेका छन । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्य़ूबमा रिलिज `पण्डित बाजेको लौरी´

  • ५ कार्तिक, २०७६

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ` पण्डित बाजेको लौरी ´ युट्युबमा रिलिज

चलचित्र ' ऐश्वर्य' युट्युबमा रिलिज.. (पुरा चलचित्र सहित )

  • २५ भदौ, २०७६

दिपिका प्रसाई,प्रशान्त ताम्राकार र रमेश उप्रेती अभिनित चलचित्र ' ऐश्वर्य' युट्युबमा