कलाकार तथा निमात्री प्रज्ञा जोशी पक्राउ

कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छिन । ठगी गरेको आरोपमा उनी क्राउ परेकी हुन् । सुबर्ण कुमारी श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी दिएकाे अाधारमा जोशीलाई पक्राउ गरीएको र उनलाई भाेली काठमाण्डौ लौजाने तयारी भईरहेको प्रहरीले जनाएकाे छ ।


 ५० लाख ठगी गरेर लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशी इटहरीबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलयले बताएकाे छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवलिंगका कारण सलमान खान विवादमा

  • २१ चैत, २०७५

 भारतीय नायक सलमान खान विवादित भएका छन् । महेश्वरमा सलमान खानको फिल्म दबंग–३ को सूटिङ भइरहँदा विवादित बनेका हुन् । उनको तेस्रो दिनको सुटिङ पनि

लोकप्रिय भिडियो एप "टिकटक" लाई रोक लगाउने आदेश

  • २१ चैत, २०७५

लोकप्रिय भिडियो एप टिक टकलाई भारतको एउटा राज्यमा रोक लगाइएको छ । मद्रास हाइ कोर्टले यो चिनीया एपले अश्लिलता बढाएको भन्दै रोक लगाउने आदेश दिएको हो

प्रियंकाले डिभाेर्सकाे समचारलेख्ने पत्रिका बिरुद्ध मुद्दा हाल्ने भएकी छिन ।

  • २१ चैत, २०७५

केही दिन यता बलिउड लगायत विश्वका विभिन्न मिडियाहरूमा केही महिना अघि विवाह बन्धनमा बाँधिएका बलिउड नायिका प्रियङ्का चोपडा र गायक निक जोनको डिभोर्सको