प्रियंकाले डिभाेर्सकाे समचारलेख्ने पत्रिका बिरुद्ध मुद्दा हाल्ने भएकी छिन ।

केही दिन यता बलिउड लगायत विश्वका विभिन्न मिडियाहरूमा केही महिना अघि विवाह बन्धनमा बाँधिएका बलिउड नायिका प्रियङ्का चोपडा र गायक निक जोनको डिभोर्सको हल्ला भै रहेको छ । तर आफ्नो र आफ्ना पति निक जोन्सको डिभोर्स हुन लागेको झुटो खबर छापेको भन्दै  प्रियङ्का चोपडाले पहिलो पटक खबर छाप्ने अमेरिकी अखबार विरूद्ध मानहानीको मुद्दा हाल्ने भएकी छिन् । प्रियङ्का निकट श्रोतले यो खबर भारतीय मिडिया सामु पुर्‍याएको जनाइएको छ । 


 
उक्त अमेरिकी पत्रिकाले विवाह भएको ११७ दिनपछि नै निक र प्रियङ्काको सम्बन्ध पारपारचुकेको अवस्थामा पुगेको भन्दै आवरण कथा छापेको थियो। आफ्नो र निकको वैवाहिक जीवन खुसीयालीका साथ बितिरहेको सन्दर्भमा यस्ता खबरले आफूलाई दुखित तुल्याएको बताएकी छन्। पत्रीकाले निक आफ्नी पत्नी प्रियङ्काको व्यवहारले धेरै आजित भएको लेखेको थियो। पत्रिकाले प्रियङ्का उमेरमा परिपक्व भए पनि २१ वर्षिया युवतीजस्तो स्वभाव भएको र हरेकको कुरामा झगडा गर्ने भएकाले डिभोर्सको अवस्था आएको जनाएको थियो।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवलिंगका कारण सलमान खान विवादमा

  • २१ चैत, २०७५

 भारतीय नायक सलमान खान विवादित भएका छन् । महेश्वरमा सलमान खानको फिल्म दबंग–३ को सूटिङ भइरहँदा विवादित बनेका हुन् । उनको तेस्रो दिनको सुटिङ पनि

लोकप्रिय भिडियो एप "टिकटक" लाई रोक लगाउने आदेश

  • २१ चैत, २०७५

लोकप्रिय भिडियो एप टिक टकलाई भारतको एउटा राज्यमा रोक लगाइएको छ । मद्रास हाइ कोर्टले यो चिनीया एपले अश्लिलता बढाएको भन्दै रोक लगाउने आदेश दिएको हो

कलाकार तथा निमात्री प्रज्ञा जोशी पक्राउ

  • १८ चैत, २०७५

कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छिन । ठगी गरेको आरोपमा उनी क्राउ परेकी हुन् । सुबर्ण कुमारी श्रेष्ठले महानगरीय अपराध