‘अघोरी’ को टिजरमा अघोरी बाबाकै रुपमा प्रज्वल गिरि... (भिडियो सहित )

 प्रज्वल गिरी अभिनित एक्सनप्रधान चलचित्र  ‘अघोरी’ को अफिसियल टिजर सार्वजनिक भएको छ ।  टिजरमा प्रज्वल गिरीलाइ अलिक अहिले सम्मकै भिन्न रुपमा प्रस्तुत गरिएको छ  भने   टिजरमा उनलाइ  डरलाग्दो रुप र एक्सन रोलमा देख्न सकिन्छ । नव  वर्ष २०७६ को असोज १७ गतेलाइ चलचित्रको  प्रदर्शन मिति तोकिएको यस चलचित्रलाई  भोमन कटुवालले निर्देशन गरेका छन भने  चलचित्रमा दिक्षा पाठक कार्यकारी निर्मातामा रहेका छन । 

 

चलचित्र‘अघोरी’ मा राजु कितारको द्धन्द, सुवास देवकोटाको सम्पादन, जीवन पराजुलीको छायांकन रहेको छ । चलचित्रमा प्रज्वल गिरी, सारदा राज्यलक्ष्मी शाह, उमेश खड्का, मुनम मल्ल ठकुरी, सुरविर पन्डित, सुशिल पोखरेल, अमिन कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । राधादेवी कटुवाल प्रस्तुत चलचित्रमा दीपक शर्मा, ओम सुनार, सरोज कोइराला, सुमन राई र मदन वराइलीको संगीत रहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ