हलमा नलागी सिधै युटुवमा ‘अमेरीकन बाबु मेड इन नेपाल’...(पुरा चलचित्र सहित )

अमेरीकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र "अमेरिकन बाबु मेड इन नेपाल " सिनेमा घरमा रिलिज नगरी  सिधै युट्य़ुबमा रिलिज गरिएको छ । चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवाला संग बारम्बार ताकेता गर्न नसकेको कारण चलचित्र  सिधै " ड्रिम्स गेट नेपाल "को अफिसियल युट्य़ुब  च्यानल मार्फत  रिलिज गरिएको निर्देशक इश्वर थापाले जानकारी दिए ।

 

ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालले लगानिको ८० प्रतिशत यूएसए र क्यानडा बाट उठाइसकेको छ । बाबु बोगटि , नन्दिता केसि , स्मृति पोखरेल , एहशान ढकाल, राजेश गुरुङ , क्रिस थापा , अन्जली लामा , प्रवेश उप्रेती पल , प्रियंका आएर , रघु गिरि , जंगबु शेर्पा , सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको चलचित्र राजेश गुरुङ , मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबमा रिलिज चलचित्र "निर्जला " ...(पुरा चलचित्र सहित )

  • १२ बैशाख, २०७६

गत असोज १९ गतेबाट सिनेमा हलहरुमा एकल प्रर्दशनमा आएको चलचित्र "निर्जला"  युट्युबमा सार्बजनिक भएको छ ।राजु गिरीको निर्देशन रहेको चलचित्रमा

श्वेता र दयाहाङको ‘कान्छी’ युटबुमा सार्वजनिक...(पुरा चलचित्र सहित )

  • २९ चैत, २०७५

 गत वर्षको फाल्गुन ४ बाट देशब्यापी प्रदर्शमा आएको नायिका श्वेता खड्का र नायक दयाहाङ राईको अभिनय रहेको चलचित्र ‘कान्छी’ युटबुमा सार्वजनिक गरिएको

रेखा थापाको " पलास " युट्युबमा रिलिज..(पुरा चलचित्र सहित )

  • १७ चैत, २०७५

नायिका रेखा थापा र आयुब केसीको मुख्य अभिनय रहेको चलचित्र " पलास " युट्युबमा रिलिज भएको छ । चलचित्रमा सुबाश कोइरालाको निर्देशन,उज्ज्वल ढकालको