युट्य़ूबको ट्रेण्डिङ्गमा गायक रवि ओडको पहिलो गीत "मिठो बोलीले "... (भिडियो सहित )

 नेपाल आइडल सिअज्ञ २ का बिजेता  गायक रवि ओडको पहिलो गीत "मिठो बोलीले " को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रवारको दिन सार्वजनिक भए संगै युवापुस्ता माझ अझ लोकप्रियताका साथ् गीतको म्युजिकले दर्शक श्रोताहरुको माया र साथ बटुल्दै अहिले यो समाचार तयार गर्दा सम्म गीतको म्युजिक भिडियो युट्युबको ट्रेण्डिङ्ग नम्बर ४५ मा रहेको छ । 

 

 

सार्वजनिक यस गीतमा गायक रबि ओडको गायन , कृष्ण केसीको शब्द रचना अनि संगीतकार  हरि लम्सालको संगीत रहेको छ ।कोरियोग्राफी तथा म्युजिक भिडियो निर्देशक शिव बिकको निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोमा नायिका तथा मोडल एलिशा राई फिचर गरिएको छ भने भिडियोमा गायक रबि पनि देखिएका छन ।  सुप्रिम पराजुलीले  सम्पादन गरेको यस गीतको म्युजिक भिडियोलाई रामेश्वर कार्कीले खिचेका छन भने भिडियो भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायांकन गरिएको छ ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तेजश रेग्मी र विष्णु माझीको "पिँडालु" दुई हप्तामै दुई मिलियन प्लस भ्युज र अझै ट्रेण्डिङ्गमा .. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत" पिँडालु" सार्वजनिक भएसंगै  निकै चर्चामा रहेको  छ र अहिले यस गीतले

युट्युबमा चलचित्र "बटरफ्लाई" साथै युट्य़ूबको ट्रेण्डिङ्ग ३ मा.. (पुरा चलचित्र सहित )

  • ११ बैशाख, २०७६

नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित नेपाली चलचित्र " बटरफ्लाई " युट्युबमा रिलिज भएको छ । चलचित्र गत बर्षको पौष २८ गते नेपालमा

युट्युबको ट्रेण्डिङ्ग २ मा प्रमोद खरेलको ‘झुमा झुमा...(भिडियो सहित )

  • ८ बैशाख, २०७६

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  सार्वजनिक भए संगै चर्चाको शिखरमा यस गीतको यो समाचार तयार गर्दा