गीतकार एकनारायण भण्डारीको नया लोक दोहोरि गीत " झुक्क्यायो चोलिले " सार्वजनिक ...(भिडियो सहित )

गीतकार एकनारायण भण्डारीको आफ्नै अफिसियल युट्य़ुब च्यानलबाट नया लोक दोहोरि गीत " झुक्क्यायो चोलिले " ले को म्युजिक भिडियो सार्वजनिक भएको छ । निकै चर्चित  अनि सफल गीतकार एक नारायण भण्डारीले यो पहिलो पटक आफ्नो युट्य़ुब च्यानलबाट अफिसियल म्युजिक भिडियो रिलिज गरिएको हो । यो भन्दा अगाडी गीतकार भण्डारीले केहि भिडियो र लिरिकल गीत अपलोड गरिएको थियो । 

 

 

गीतको म्युजिक भिडियोमा सुस्मा अधिकारी, लोमस शर्मा, रमेश थापा र विजय मान्नधरको अभिनय रहेको छ । बाबुराम पन्थी, झबिन्द्र पौडेल र दिलसरा काउछा मगरको आवाज रहेको ‘झुक्कायो चोलीले’ मा भण्डारीकै शब्द तथा संगीत रहेको छ भने शिव बिकले निर्देशन गरेका छन् । गीतमा दुई जना केटा साथीले एउटै केटिलाई मन पराएको र केटिले पनि दुवैलाई झुक्कयाएको भावलाई समेटेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ