युट्य़ुबको ट्रेण्डिङ्ग १मा प्रिती आले र प्रकाश सपुतको "दोहोरि ब्याटल २ " (भिडियो सहित )

 १ बर्ष अघि सार्बजनिक भएको दोहोरि ब्याटलको दोश्रो गायिका प्रिती आले र प्रकाश सपुतको  "दोहोरि ब्याटल २ " को भिडियो सार्वजनिक भएको छ र भिडियो तथा गीत यतिबेला निकै चर्चा कमाउदै युट्य़ुबको ट्रेण्डिङ्ग १ स्थानमा रहन सफल समेत भएको छ । पहिलो भागलाई पनि यहि द्वयले गाएका थिए  ।


सार्वजनिक दोहोरि ब्याटलको  भिडियोमा प्रिती र प्रकाशको घम्साघम्सी चलेको देख्न सकिन्छ । यो ब्याटलमा शब्द तथा संगीत पनि प्रकाश सपुत कै रहेको छ  भने सार्बजनिक भिडियोलाई पनि प्रकाशले नै निर्देशन गरेका हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तेजश रेग्मी र विष्णु माझीको "पिँडालु" दुई हप्तामै दुई मिलियन प्लस भ्युज र अझै ट्रेण्डिङ्गमा .. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत" पिँडालु" सार्वजनिक भएसंगै  निकै चर्चामा रहेको  छ र अहिले यस गीतले

युट्युबमा चलचित्र "बटरफ्लाई" साथै युट्य़ूबको ट्रेण्डिङ्ग ३ मा.. (पुरा चलचित्र सहित )

  • ११ बैशाख, २०७६

नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित नेपाली चलचित्र " बटरफ्लाई " युट्युबमा रिलिज भएको छ । चलचित्र गत बर्षको पौष २८ गते नेपालमा

युट्युबको ट्रेण्डिङ्ग २ मा प्रमोद खरेलको ‘झुमा झुमा...(भिडियो सहित )

  • ८ बैशाख, २०७६

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  सार्वजनिक भए संगै चर्चाको शिखरमा यस गीतको यो समाचार तयार गर्दा