युट्युबको ट्रेण्डिङ्गमा हेमन्त शर्माको ‘गंगा जी’ ....(भिडियो सहित )

चर्चित अनि लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीत ‘गंगा जी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशन समेत गर्दै आईरहेका राहुल शाह र मोडल,डान्सर अलिसा शर्मालाइ फिचर गरिएको छ । गीतको म्युजिक भिडियोलाइ दर्शक श्रोताहरुले निकै मन परेका छन भने यस गीतको म्युजिक भिडियो यो समाचार तयार गर्दा सम्म युट्युबको ट्रेण्डिङ्ग मा २६ मा समेत रहेको छ । 

यस गीतमा शब्द, संगीत तथा स्वर हेमन्त शर्मा कै रहेको  छ ।  भिडियोलाइ राहुल शाह स्वयम्ले नै निर्देशन  गरेका छन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तेजश रेग्मी र विष्णु माझीको "पिँडालु" दुई हप्तामै दुई मिलियन प्लस भ्युज र अझै ट्रेण्डिङ्गमा .. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत" पिँडालु" सार्वजनिक भएसंगै  निकै चर्चामा रहेको  छ र अहिले यस गीतले

युट्युबमा चलचित्र "बटरफ्लाई" साथै युट्य़ूबको ट्रेण्डिङ्ग ३ मा.. (पुरा चलचित्र सहित )

  • ११ बैशाख, २०७६

नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित नेपाली चलचित्र " बटरफ्लाई " युट्युबमा रिलिज भएको छ । चलचित्र गत बर्षको पौष २८ गते नेपालमा

युट्युबको ट्रेण्डिङ्ग २ मा प्रमोद खरेलको ‘झुमा झुमा...(भिडियो सहित )

  • ८ बैशाख, २०७६

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  सार्वजनिक भए संगै चर्चाको शिखरमा यस गीतको यो समाचार तयार गर्दा