महेश र इस्तुको अभिनय रहेको ‘नदेखेको धेरै भयो’ सार्वजनिक ...(भिडियो सहित )

चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वरमा  रहेको नया गीत ‘नदेखेको धेरै भयो’ को म्युजिक भिडियो सार्वजनिक  भएको छ । प्रेम भाव रहेको यस गीतमा संगीतकार दीपक शर्माको संगीत अनि ईश्वर श्रेष्ठको शब्द रचना रहेको छ भने  गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । 


सार्वजनिक यस गीतको म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडियोमा मोडल महेश खड्का र इस्तु कार्कीको अभिनय रहेको छ भने भिडियोलाइ उत्सब दाहालले खिचेका छन र सम्पादन बिकाश दाहालको रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘विर विक्रम २’को ट्रेलर रिलिज... (भिडियो सहित )

  • १२ बैशाख, २०७६

चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को अफिसियल ट्रेलर रिलिज भएको छ । केहि दिन अघि मात्र रोमान्टिक

मिस्टर आरजे र सृजना खत्री हाउडे मायाको " डबल माया " सार्वजनिक.. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

  पछिल्लो समयका युवापुता माझ निकै लोकप्रिय तथा चर्चित र्‍यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आरजेको धमाकेदार र्‍याप र मोडल जस्ती गायिका सृजना

चर्चामा गायक सुनिल गिरिको नया गीत "कोसेली".....(भिडियो सहित)

  • १२ बैशाख, २०७६

युवा पुस्ता माझ निकै लोकप्रिय तथा चर्चित युवा गायक सुनिल गिरिको नया गीत 'कोसेली' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक सुनिल