गायक शंकरलाल श्रेष्ठको गीत ‘माया त लाउने हो’ मा दिलिप र मरिष्का ..(भिडियो सहित)

गायक शंकरलाल श्रेष्ठको स्वरमा रहेको गीत  ‘माया त लाउने हो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमबीच गीतको म्युजिक  भिडियो प्रिमियर गर्दै सार्वजजिक गरिएको हो । कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको प्रमुख अथित्यता रहेको थियो भने कार्यक्रममा अभिनेता कृष्ण मल्ल, कलाकार रविन्द्र खड्का लगायतले शुभकामना दिएका थिए । 

सार्वजनिक गीतमा नेपाली चलचित्रका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ । सार्वजनीक  यस गीतको म्युजिक  भिडियोलाइ  सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ  । भिडियोमा नायक दीलिप रायमाझी र नायिका मरिष्का पोखरेलको अभिनय रहेको छ  । काभ्रेको रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई रामकुमार केसीले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोलाइ म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराईले भिडियो निर्देशन गरेका हुन् भने  कुशल शर्माले भिडियोलाइ  सम्पादन गरेका छन  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘विर विक्रम २’को ट्रेलर रिलिज... (भिडियो सहित )

  • १२ बैशाख, २०७६

चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को अफिसियल ट्रेलर रिलिज भएको छ । केहि दिन अघि मात्र रोमान्टिक

मिस्टर आरजे र सृजना खत्री हाउडे मायाको " डबल माया " सार्वजनिक.. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

  पछिल्लो समयका युवापुता माझ निकै लोकप्रिय तथा चर्चित र्‍यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आरजेको धमाकेदार र्‍याप र मोडल जस्ती गायिका सृजना

चर्चामा गायक सुनिल गिरिको नया गीत "कोसेली".....(भिडियो सहित)

  • १२ बैशाख, २०७६

युवा पुस्ता माझ निकै लोकप्रिय तथा चर्चित युवा गायक सुनिल गिरिको नया गीत 'कोसेली' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक सुनिल