प्रेमदिवशको दोश्रो गीत ‘बरु अर्को जुनी’ सार्वजनिक... (भिडियो सहित )

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको मुख्य अभिनय रहेको चलचित्र ‘प्रेम दिवस’ को दोश्रो गीत  ‘बरु अर्को जुनी’ सार्वजनिक भएको छ । गीतमा गायिका  मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ भने गीतमा शब्द रचनाले शान्ति प्रियको रहेको छ र गीतमा दीपक शर्माको संगीत भनेको छ । गीतमा आयुष्मान र प्रियंका फिचर्ड छन् भने भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यस अघि पनि यस चलचित्रको गीत ‘अर्को जुनी’ सार्वजनिक भएको थियो ।

 


प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको यस चलचित्रमा महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन रहेको छ । रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशन यस चलचित्रमा  प्रियंका कार्की, आयुष्मन देशराज जोशी, नव-नायक विशाल खरेल लगायतको मुख्य भूमिका रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ