दुर्घटनामा ४ जनाको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरो प्वाइन्टमा आज दुर्घटना भएको छ । बसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  सो दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा सोही बस चालक चक्रबहादुर गुरुङ र यात्रु बलबहादुर मगरको पहिचान खुलेको छ भने प्रहरीका एक महिला र उनकी छोरीको नाम खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डि सिने अवार्ड –२०७६ मनोनयन सार्बजनिक

  • १२ बैशाख, २०७६

नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रुपमा डि सिने अवार्ड –०७६ आयोजना हुँदै गैरहेको कुरा सुनाउन पाउँदा हामीलाई मात्र

उत्कृष्ट खानाको गन्तब्य बन्दै सिलौटी रिसोट

  • १२ बैशाख, २०७६

जुनसुकै ब्यवसायमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमाथि नि होटल, रेष्टुरेण्ट ब्यवसायमा त प्रतिस्पर्धा नहुने कुरै भएन । यसै क्रममा आफ्ना ग्राहकहरुलाई

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

  • ११ बैशाख, २०७६

 २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपाली समूह विजेता बनेको छ । पटनास्थित