चलचित्र ` कालो बर्ष ´को टिजर सार्वजनिक ..( भिडियो सहित )

आउदो बर्षको वैशाख १३ गतेलाई  प्रदर्शनको तयारीमा रहेको चलचित्र  'कालो वर्ष'को टिजर गरिएको  छ । विनाशकारी महाभूकम्पको कथामा बनेको यस चलचित्रको टिजरलाई राजधानीमा एक कार्यक्रमको आयोजना गरि पत्रकार र कलाकार बीच सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा चलचित्रको मुख्य कलाकारमा ओकेस पनेरु र अनुपा खड्कालाइ प्रस्तुत गरिएको छ ।

लक्षु गौतमको निर्देशन रहेको यस चलचित्र ‘कालो बर्ष’मा सुवास देवकोटाको सम्पादन, रामेश्वर हुमागाईको छायांकन, सुबास देवकोटाको सपादन , ओकेस पनेरुको कथा रहेको छ भने चलचित्रमा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको मुख्य भूमिका रहेको छ । 

योगिराम फिल्म्सको प्रस्तुतिमा बनेको यस चलचित्रमा  योगेन्द्र प्रसाद पनेरु र राम खड्का को संयुक्त लगानी रहेको छ । चलचित्रमा मेघ्ना मगरको कोरियोग्राफी रहेको छ भने यस चलचित्रलाई  रिच इन्टरटेनमेन्ट ‘करण श्रेष्ट’ ले देशभर वितरण गर्दैछन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘विर विक्रम २’को ट्रेलर रिलिज... (भिडियो सहित )

  • १२ बैशाख, २०७६

चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को अफिसियल ट्रेलर रिलिज भएको छ । केहि दिन अघि मात्र रोमान्टिक

मिस्टर आरजे र सृजना खत्री हाउडे मायाको " डबल माया " सार्वजनिक.. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

  पछिल्लो समयका युवापुता माझ निकै लोकप्रिय तथा चर्चित र्‍यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आरजेको धमाकेदार र्‍याप र मोडल जस्ती गायिका सृजना

चर्चामा गायक सुनिल गिरिको नया गीत "कोसेली".....(भिडियो सहित)

  • १२ बैशाख, २०७६

युवा पुस्ता माझ निकै लोकप्रिय तथा चर्चित युवा गायक सुनिल गिरिको नया गीत 'कोसेली' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक सुनिल