राजेश पायल राइको १९ औं एल्बम ' दर्शन नमस्ते ४ " सार्वजनिक

 गायक राजेश पायल राइले आफ्नो  १९ औं एल्बम ' दर्शन नमस्ते ४ " सार्वजनिक गरेका छन । गत मंगलबार राजधानीमा एक कार्यक्रमको योजना गरि उक्त एल्बम बिमोचन गरेका हुन् । कार्यक्रममा अग्रज नृत्यकार नटराज  भैरबबहादुर थापाको उपस्तिथीमा एलबमको बिमोचन गरिएको हो  । टराज  भैरबबहादुर थापाले कार्यक्रममा बोल्दै गायक राजेश पायल राईलाइ सफलताको शुभकामना समेत दिदै अझ अगाडीका कार्यमा सफलताको समेत शुभकामना दिए ।


 साप्ताहिकको प्रस्तुती तथा वाईवाईसंगको सहकार्यमा निकालिएको एल्बम ‘वाईवाई दर्शन नमस्ते–४’मा सात वटा गीत समावेश छन् । जसमा टाइटल गीत "दर्शन नमस्ते" नै तीन वटा रहेका छन् । एल्बमका गीतहरुमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्काले तीनवटा टाइटल गीतको शब्द र संगीत तयार पारेका छन् भने  अन्य गीतहरुमा  भद्रकला आङ्बुहाङ राई, विशाल हसिन राई, बसन्त सापकोटा र टिका चाम्लिङको शब्द रहेको छ । कार्यक्रमा एल्बममा समाबेश एक गीतको म्युजिक भिडियो समेत प्रस्तुत गरिएको थियो भने गायक राईले थप २ वटा गीत समेत गाएका थिए । जसमा बादल लिम्बू, सन्तोषराज, महाराज थापा संगै बरिस्ठ संगीतकार स्व : अम्बर गुरुङको अन्तिम संगीत रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सोनी बनिन् ‘ड्रेस टु इम्प्रेस’को शीर्ष विजेता

  • १२ बैशाख, २०७६

राजधानीको नक्साल स्थित आम्रपाली ब्याङ्क्वेटमा  मंगलबार साँझ ‘ड्रेस टु इम्प्रेस’  डिजाइनर कन्टेस्ट सम्पन्न भएको छ । इन्टरनेशनल इन्स्टिच्युट

भक्तपुरमा किड्स एण्ड टिन फेशन मोडल २०१९ सम्पन्न

  • ११ बैशाख, २०७६

ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९  सम्पन्न भएको छ । किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर सम्पन्न

रेश्मा प्रसाईंले जितिन छैठौ संस्करणको "मिस नेपाल पिस अर्थात् मिस नर्स २०१९"को उपाधि ।

  • ९ बैशाख, २०७६

स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौ संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया प्रसाइ ओम हेल्थ कलेज