‘गौतम बुद्ध अन्तर्राष्ट्रिय कि्रकेट रङ्गशाला’ निर्माणका लागि दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने ।

 धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय कि्रकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ । ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको उपस्थिति रहने छ । 

चितवन समाजको संयोजन तथा दुबईस्थित विभिन्न संघसंस्थाहरुको आयोजनामा वैशाख १३ -अपि्रल २६ तारिख)गते कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए । धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबईमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि अनुरोधसमेत गरेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साउनमा हरियो : कसरी गर्ने श्रृंगार ? सुषमा महरा ।

  • ३० असार, २०७६

असार २९, काठमाण्डौ । साउन महिनामा भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो, हरियो र पहेलो रङ आउँछ । किनकी साउन महिनामा यि तीन रङका पोषक तथा गहना लगाउने

भारतले खोल्न नमानेको बाँध बाढीले भत्कायो

  • २८ असार, २०७६

 भारतले खोल्न नमानेको बाँध बाढीले भत्काउँदा रौतहटमा पानीको सतह घट्न थालेको छ । भारतको बैरगनिया र रौतहटको गौरकोबीचमा पर्ने भारतीय बाँधका कारण

बाग्लुङ्ग गलकोट नेपाल भित्रको एक स्वर्ग’ (वृतचित्र) बन्दै

  • २८ असार, २०७६

गल्कोट क्षेत्रको बर्षभरीका गतिबिधि समेटेर वृत चित्र बन्ने भएको छ । युसबी सेवा प्रालिको लगानी र अग्रसरतामा वृत्तचित्र बन्न लागेको कम्पनीका निर्देशक