बारा र पर्साका आँधी प्रभावितलाई "एनआरएन युएई" काे १ लाख सहयाेग ।

युएई । गैरआवासीय नेपाली संघ (एनआरएन) युएईले बारा र पर्साका आँधी प्रभावितलाई आर्थिक सहयाेग गरेकाे छ। संघका प्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका थिए । प्रतिपरिवार २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल, १ लिटर तेल र १/१ वटा बाल्टिन तथा जग वितरण गरिएको क्षेत्रीले बताए । 

संघले आन्तरिकरुपमा पदाधिकारी र सदस्यहरुबाट संकलित १ लाख रुपैयाँ पीडितलाई सहयाेग गरकाे हाे । उक्त रकम गैरआवासीय नेपाली संघकाे अन्तर्राष्ट्रिय समन्वय परिषदकाे खातामा जम्मा गरिएको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए । यसअघि प्रभावित क्षेत्रका ५ सय परिवारलाई एनआरएन युएईले पहिलो चरणकाे राहत अन्तर्गत खाद्यान्न सहायता गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डि सिने अवार्ड –२०७६ मनोनयन सार्बजनिक

  • १२ बैशाख, २०७६

नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रुपमा डि सिने अवार्ड –०७६ आयोजना हुँदै गैरहेको कुरा सुनाउन पाउँदा हामीलाई मात्र

उत्कृष्ट खानाको गन्तब्य बन्दै सिलौटी रिसोट

  • १२ बैशाख, २०७६

जुनसुकै ब्यवसायमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमाथि नि होटल, रेष्टुरेण्ट ब्यवसायमा त प्रतिस्पर्धा नहुने कुरै भएन । यसै क्रममा आफ्ना ग्राहकहरुलाई

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

  • ११ बैशाख, २०७६

 २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपाली समूह विजेता बनेको छ । पटनास्थित