चर्चा कमाउदै ट्रेन्डिङ ३ मा तेजस र बिष्णु माझिको 'पिडालु'... (भिडियो सहित)

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको नयाँ गीत "पिँडालु" सार्वजनिक भएसंगै निकै चर्चित बनेको छ । साथै भिडियो यतिबेला यो समाचार तयार गर्दा सम्ममा युट्युबको ट्रेण्डिङ्ग ३ नम्बरमा समेत रहन सफल भएको छ । इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत बिशुद्द लोक संस्कृति झल्काउने खालको  रहेको छ  ।  गीतमा गायक तेजस रेग्मीकै शब्द , संगीत रहेको छ ।

 

 

यस डान्सिङ प्याटनको गीतको म्युजिक भिडियोमा शिव बिकको निर्देशन रहेको छ । यस गीतको म्युजिक  भिडियोमा कुलेन्द्र बिक, तेजस रेग्मी र रक्षा श्रेष्ठको अभिनय रहेको छ  भने भिडियोमा दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन ।भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तेजश रेग्मी र विष्णु माझीको "पिँडालु" दुई हप्तामै दुई मिलियन प्लस भ्युज र अझै ट्रेण्डिङ्गमा .. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत" पिँडालु" सार्वजनिक भएसंगै  निकै चर्चामा रहेको  छ र अहिले यस गीतले

युट्युबमा चलचित्र "बटरफ्लाई" साथै युट्य़ूबको ट्रेण्डिङ्ग ३ मा.. (पुरा चलचित्र सहित )

  • ११ बैशाख, २०७६

नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित नेपाली चलचित्र " बटरफ्लाई " युट्युबमा रिलिज भएको छ । चलचित्र गत बर्षको पौष २८ गते नेपालमा

युट्युबको ट्रेण्डिङ्ग २ मा प्रमोद खरेलको ‘झुमा झुमा...(भिडियो सहित )

  • ८ बैशाख, २०७६

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  सार्वजनिक भए संगै चर्चाको शिखरमा यस गीतको यो समाचार तयार गर्दा