चलचित्र " दाल भात तरकारी " को ट्रेलर रिलिज ...(भिडियो सहित )

आउदो  नया बर्ष २०७६ बैशाखको  २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र  'दाल भात तरकारी'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडीले भरीएको देखाईएको छ भएन ट्रेलरमा  मुख्य मुख्य कलाकारलाई देख्न सकिन्छ  । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको यस चलचित्रमाहरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्का, बसुन्धरा भुषाल, विल्सन विक्रम राई, वर्षा राउत, प्रीयंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ।

 

 बरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले  निर्माण गरेको यस चलचित्रलाइ  सुदन केसीले निर्देशन गरेको छ भने कमेडी जनराको चलचित्र  'दाल भात तरकारी'मा मित्र डी.गुरुङको सम्पादन, रमिला आचार्य , नरेन्द्र कंसाकार ,शिवहरी पौडेल ,यमन श्रेष्ठको लगानी, दिर्घ गुरुङको छायांकन, हरि वंश आचार्यको लेखन रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नव ढुंगेलको निर्देशन रहेको 'मनको किताब' सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

आर्टिस्ट नेपालका सीइओ नव ढुंगेलको निर्देशनमा नयाँ म्युजिक भिडियो “मनको किताब” सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा चर्चित गायक

रविन कान्दङवाको ‘दिलहीरा’ को अनप्लग भर्सन सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ

'साइनो'को दोस्रो गीत रिलिज सहित टिकटक च्यालेन्ज... (भिडियो सहित )

  • ८ असार, २०७६

साउन २४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'साइनो' को दोश्रो गीत रिलिज भएको छ । चलचित्रको लिरिकल भिडियो गीत रिलिज भएको हो भने लिरिकलमा