श्वेता र दयाहाङको ‘कान्छी’ युटबुमा सार्वजनिक...(पुरा चलचित्र सहित )

 गत वर्षको फाल्गुन ४ बाट देशब्यापी प्रदर्शमा आएको नायिका श्वेता खड्का र नायक दयाहाङ राईको अभिनय रहेको चलचित्र ‘कान्छी’ युटबुमा सार्वजनिक गरिएको छ । चलचित्र  एक वर्षपछि मात्र युटुबमा सार्वजनिक भएको हो ।

 

 

 

 चलचित्रमा दयाहंग र स्वेताका अलावा अनु शाह, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, नीर शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, रमेश अधिकारी, जयनन्द लामा आदि को पनि अभिनय रहेको छ ।  यसमा चलचित्रमा राजनराज शिवाकोटी, अञ्जु पन्त, युवराज चौलागाईं, धर्मेन्द्र सेवान आदि गायक गायिकाको पाश्र्व गायन रहेको छ ।  चलचित्रको निर्माण अभिनेत्री श्वेता खड्का स्वयंले गरेकी हुन् भने चलचित्र पुरुषोत्तम प्रधानद्वारा छायांकन गरिएको छ ।  चलचित्रको कथा याम थापाले लेखेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबमा रिलिज चलचित्र "निर्जला " ...(पुरा चलचित्र सहित )

  • १२ बैशाख, २०७६

गत असोज १९ गतेबाट सिनेमा हलहरुमा एकल प्रर्दशनमा आएको चलचित्र "निर्जला"  युट्युबमा सार्बजनिक भएको छ ।राजु गिरीको निर्देशन रहेको चलचित्रमा

हलमा नलागी सिधै युटुवमा ‘अमेरीकन बाबु मेड इन नेपाल’...(पुरा चलचित्र सहित )

  • २४ चैत, २०७५

अमेरीकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र "अमेरिकन बाबु मेड इन नेपाल " सिनेमा घरमा रिलिज नगरी  सिधै युट्य़ुबमा रिलिज गरिएको

रेखा थापाको " पलास " युट्युबमा रिलिज..(पुरा चलचित्र सहित )

  • १७ चैत, २०७५

नायिका रेखा थापा र आयुब केसीको मुख्य अभिनय रहेको चलचित्र " पलास " युट्युबमा रिलिज भएको छ । चलचित्रमा सुबाश कोइरालाको निर्देशन,उज्ज्वल ढकालको