नयाँ वर्षको दिनमा गायक ध्रुव विश्को र भगवती भट्टराईको ‘पिलनको टिकट काट’ सार्वजनिक...(भिडियो सहित )

नयाँ वर्षको अवसर पारेर गायक  ध्रुव विश्को र गायिका भगवती भट्टराईको स्वरमा रहेको गीत ‘पिलनको टिकट काट’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संजय विश्कोको शब्द रचना रहेको छ भने  गीतमा गायक ध्रुवकै संगीत रहेको छ  र यस गीतलाई आमोश तामाङले एरेञ्ज गरेका छन  ।

 

सुदुर पच्छिमको भाषा प्रयोग गरिएको यस गीतको म्युजिक भिडियोमा नायक तथा मोडल पुष्प खडका र मोडल सुकमित घिसिङको अभिनय रहेको छ ।शिव विकले  निर्देशन गरेको यस गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन गरेको गीतको भिडियोलाई दिनशोन शाहले सम्पादन गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नव ढुंगेलको निर्देशन रहेको 'मनको किताब' सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

आर्टिस्ट नेपालका सीइओ नव ढुंगेलको निर्देशनमा नयाँ म्युजिक भिडियो “मनको किताब” सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा चर्चित गायक

रविन कान्दङवाको ‘दिलहीरा’ को अनप्लग भर्सन सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ

'साइनो'को दोस्रो गीत रिलिज सहित टिकटक च्यालेन्ज... (भिडियो सहित )

  • ८ असार, २०७६

साउन २४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'साइनो' को दोश्रो गीत रिलिज भएको छ । चलचित्रको लिरिकल भिडियो गीत रिलिज भएको हो भने लिरिकलमा