क्रिकेटर पारस खड्काले उत्घाटन गरे धु्रव कार्कीको "फ्रेस वाईट रेष्टुरेन्ट" ।

काठमाडौँको कमलपोखरी स्थित कुमारी हलको अगाडी यहि बैशाख तथा नया बर्षको अवसर पारेर "फ्रेस वाईट रेष्टुरेन्ट" को आज उद्धघाट्न गरिएको छ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको बिशेष उपस्तिथीमा उक्त रेष्टुरेन्टको उद्धघाट्न गरिएको हो भने पारस खड्काले रिबन काटि ब्याटमा हस्ताक्षर गरेर उद्धघाट्न गरेका हुन् भने उक्त उत्घाटन कार्यक्रममा केहि पत्रकार र आफन्तबीच शुभकामना आदन प्रदान समेत भएको थियो ।साथै कप्तान खड्काले बधाई एंव शुभकामना समेत दिएका थिए ।


लामो समय देखो बिदेशी भूमिमा पनि यहि पेशालाई बढावा दिदै आफ्नो जीवन बिताएका  युवा व्यवसायी धु्रव कार्कीले करिब १ करोडको लगानी यस रेस्टुरेन्ट संचालन गरेको बताएका छन् भने  करिब ९ वर्षको  विदेश बसाईपछि नेपाल स्वउद्धमी हुनुपर्ने भन्दै उक्त व्यापार सुरु गरेको कार्की बताउछन । बिशेष गरि युवा पुस्ता र पारिवारिक कार्यक्रमलाइ बिशेष ध्यानमा राख्दै उनले यहा र यस ब्यबसाय सुरु गरेको बताउछन भने उनको रेस्टुरेन्टमा बिशेषतया ईन्दियन परिकार र अर्गानिक कफीलाइ ग्राहकमाझ पस्किने र यस परिकारलाइ यहाँको बिशेष परिकारको रुपमा राखेको बताउछन । 


खास गरि नेपालमा अहिले खानाकै कारण धेरै व्यक्ति बिरामी पर्ने भएको कारण आफुहरुले जति सक्दो फ्रेस खाना दिने र दर्शकलाई आफुतर्फ आकर्षण गर्नृे पहिलो लक्ष्य रहेको समेत कार्कीले बताए । शान्त बातावरण अनि शुद्द र फ्रेश खानाको स्वाद लिन सकिने यस रेस्टुरेन्टमा पारिवालिक माहोल र सेवा लिए बापत पनि अझ २० % डिस्काउन्ट समेत पाउने त्यहाको प्रोपाईटर धु्रव कार्कीले बताउछन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अफिसियल फस्टलुक पोस्टर र रिलिज मिति सार्वजनिकमा ऐतिहासिक उपन्यासमा आधारित चलचित्र 'किर्तिपुर'

  • ११ जेठ, २०७६

बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी को केहि पोस्टर सार्वजनिक भएको छ ।

लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने

  • १० जेठ, २०७६

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि निर्माण गरिएको लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने भएको छ ।  ट्रेलर

काठमाडौंको टोखामा एक पुरुषको शव फेला

  • १० जेठ, २०७६

काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो